'ज्याक ड्यानियल्स' को बोतलले फुराएको धासू आइडिया

नख्खुका नितेश शर्माले एक दिन 'ज्याक ड्यानियल्स'को बोतल ओल्टाइपल्टाइ नियाले र सोचे- आधा लिटरकै तीन हजार रूपैयाँभन्दा बढी पर्ने मदिरा। महँगोमा किनेको, रित्तिएपछि कवाडीवालाले दुई–पाँच रुपैयाँमा लैजान्छ। यो बोतललाई केही उपयोग गर्न सकिन्न?

उनको 'केही गर्न सकिन्न' प्रश्न बोतलकै रूपमा पुनः प्रयोगमा ल्याउने विषय मात्र थिएन। बोतलबाट अर्कै सामान बनाएर प्रयोग गर्न सकिन्छ कि भन्ने थियो। 'अपसाइकल' कसरी गर्ने भनेर सुरूमा अलमलिएका नितेशले यसलाई 'ल्याम्प' रूप दिने सोचे।

प्रकाशित मिति: : 2020-02-14 00:33:08

प्रतिकृया दिनुहोस्