बुधबार, १७ डिसेम्बर २०२५

सन्दीपले दिलाए नेपाललाई पहिलो सफलता

News Image
• • •

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्द पहिलो सफलता हात पारेको छ। 

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा टस  जितेर पहिले बलिङ गरिरहेको नेपालले सन्दीप लामिछानेबाट पहिलो सफलता हात पारेको हो।

सन्दीपले दोस्रो ओभरको दोस्रो बलमा विकेट लिएका हुन्। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!