अन्नपूर्ण पोष्ट
मेरो घर काभ्रे हो। २०४६ सालमा काठमाडौँ छिरेको थिएँ। यहाँ आउनेबित्तिकै गतिलो काम पाइएन। होटलमा भाँडा माझ्न थालेँ। तर, त्यसले केही होलाजस्तो लागेन। लक्काजवान थिएँ, शरीरमा तागत थियो। त्यसैले भारी बोक्ने काम गर्न थालेँ। पछि त्यो काम पनि छाडेँ। रिक्सा चलाएँ। रिक्साबाट पनि खासै आम्दानी भएन। रिक्साबाट ट्याम्पूतिर सरेँ। तीनचार वर्षजति ट्याम्पू चलाएँ। त्यसपछि ट्याक्सी सिकेँ। २०५८ सालबाट ट्याक्सी चलाउन थालेको हुँ।
सुरुदेखि अहिलेसम्म साहूकै ट्याक्सी चलाउँदै छु। ट्याक्सी चलाएको २० वर्षभन्दा धेरै भए पनि आफ्नो ट्याक्सी किन्न सकिएन। अहिलेसम्म केही प्रगति गर्न सकिएको छैन। ट्याक्सीबाट हुने आम्दानीले बालबच्चा पढाउन र कोठा भाडा तिर्न ठिक्क भएको छ। यही पुर्याउन त धौधौ भइरहेको छ। बचत गर्न त परै जाओस्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया