विदेशबाट मजदुरले रेमिट्यान्स पठाउन नै वार्षिक ३८ अर्ब कमिसन

सांकेतिक तस्बिर

वैदेशिक रोजगारमा रहेका नेपालीले मुलुकमा रेमिट्यान्स पठाउन मात्रै चार प्रतिशत कमिसनमा खर्च गर्नुपरिरहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ, यस हिसाबले एक वर्षमा कामदारले ३७ अर्ब ८० करोड रुपैयाँ रेमिट्यान्स कम्पनी र बैंकलाई कमिसन बुझाउँछन् 

विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स पठाउन मात्रै नेपाली कामदारले वर्षको ३८ अर्ब रुपैयाँसम्म खर्चिने गरेका छन् । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको नेपालमा विप्रेषण आप्रवाहको स्थितिसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रकाशित मिति: : 2020-01-28 01:51:05

प्रतिकृया दिनुहोस्