बिएल संवाददाता
कोरोना भाइसरको सुरुवाती बिन्दु मानिएको चीनको बुहानमा सार्वजनिक यातायात बन्द गरिएको छ। गत डिसेम्बरमा बुहानबाट देखिएको कोरोना भाइरसको संक्रमण चीनका अन्य स्थानमा समेत फैलिएपछि रोकथामको प्रयत्नस्वरुप अस्थायी रुपमा सार्वजनिक यातायात बन्द गरिएका चिनियाँ अधिकारीहरुले जनाएका छन्।
अस्थायीरुपमा सार्वजनिक यातायात बन्द हुँदा मानिसहरुको आवातजावात रोकिने र संक्रमण पनि फैलन कम हुने दावी गरिएको छ।
यातायात बन्द गरिएपछि त्यहाँ बसोबास गर्ने १ करोड १० लाख भन्दा बढी मानिस प्रभावित भएका छन्। कोरोना भाइरसका कारण चीनमा अहिलेसम्म १७ जनाको मृत्यु भइसकेको छ भने ५ सय भन्दा बढी संक्रमित भएको बताइएको छ।
स्वासप्रस्वासमा समस्या हुने तथा उच्च ज्वरो आउनेसहितका लक्ष्यण देखिदै मानिसको मृत्यु नै हुन थालेपछि कोरोनाकाबिरुद्ध संसारभर सतर्कता अपनाइएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया