बजाज सर्भिस सेन्टरमा लागेको आगो नियन्त्रणमा

ललितपुरको कुपण्डोलस्थित बजाज सर्भिस सेन्टरमा लागेको आगो नियन्त्रणमा आएको छ।

बिहीबार साँझ सर्भिस सेन्टरमा लागेको आगो काठमाडौं र ललितपुर महानगरपालिकाबाट गएको दमकलका साथै पानीका ट्यांकरहरुको सहयोगमा निभाइएको हो।

आगलागीको कारण भने खुलेको छैन।

प्रकाशित मिति: : 2020-01-17 04:29:17

प्रतिकृया दिनुहोस्