राष्ट्रपति भण्डारीसमक्ष अदुअआको प्रतिवेदन

नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम

फाइल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीकुमार घिमिरेले सोमबार वार्षिक प्रतिवेदन पेश गरेका छन्। 

शीतल निवासमा आयोजित समारोहमा उनले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आयोगको आव २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
 

प्रकाशित मिति: : 2020-01-13 21:40:10

प्रतिकृया दिनुहोस्