‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
अनलाइनखबर
सुइँय… सुइँय !
सिठी बज्यो, कडासँग।
शे–फोक्सुण्डो ताल किनारबाट उकालिएको गोरेटो निकै अप्ठेरो छ। ढुङ्गा र बालुवासँगै भीर छ डरलाग्दो। तल छाँगाछुर भीर गएर हरियो दहमा जोडिएको छ।
हामी असिनपसिन भएर माथि रोकिएका थियौं। त्यै बेला खच्चडको हुल आयो। कानै खाने गरी सिठी बजेपछि दक्षिणतिर हेरें।
पिर्ती कराइरहेथे— ‘रोक, रोक रुप्सी !’
खच्चडको ताँती रोकियो। हामी निकै बेर पानी खाएर पसिना ओभाउन सुस्तायौं। दम फुलेको छातीले थकाइ मार्यो। फोक्सोमा सास भर्यौं।
हामीले बाटो दियौं। फेरि खच्चड अघि बढे। धूलो उडाई–उडाई गयो खच्चडको हुल। धेरै परसम्म तिनको घन्टी बजेको सुनेर म शान्त भइरहें।
****
कहिले खच्चडले जित्ने। कहिले हामी अघि हुने भइरह्यौं। सालघारीमा बस्दा अलिक फुर्सद भयो गफ गर्न।
मैले सोधेथें कुमारलाई— ‘तिम्रा कति छन् खच्चड ?’
‘पाँच वटा !’
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया