बिएल संवाददाता
बलिउडकी अदाकारा शिल्पा सेट्टी छिट्टै ‘हंगामा– २’ मा देखिँदैछिन्।
यो फिल्मको सुटिङ सुरु भइसकेको छ। फिल्मको सेटबाट उनको एक भिडियो पनि सार्वजनिक भएको छ। शिल्पाले आफ्नो सोसल मिडिया अकाउन्टमा हंगामाको सेटबाट भिडियो सेयर गरेकी हुन्।
फिल्ममा शिल्पाको साथमा परेश रावल, जावेद जाफरीका छोरा मिजान जाफरी र प्रनिता सुभास मुख्य भूमिकामा छन्।
२००३ मा रिलिज भएको हंगामा अक्षय खन्ना, रिमी सेन, आफताव शिव दासानी, परेश रावल र सोमा आनन्द थिए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया