लाख दिएर करोड असुल्ने साहुकार यादव भेष बदलेर भाग्दै गर्दा पक्राउ, रौनियारको खोजी

तस्बिर : नयाँ पत्रिका

लाख ऋण दिएर करोडको तमसुक बनाउने र जग्गा बन्धकी मात्रै होइन, रजिस्ट्रेसन नै पास गरेर १५ सय व्यक्तिलाई ठग्ने खुंखार साहुकार रामबाबु राय यादव प्रहरी फन्दामा परेका छन् ।

सर्लाही बरहथवा–१० सीतापुरका रायको ठगीधन्दाबारे बुधबार नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको थियो । 

प्रकाशित मिति: : 2020-01-10 05:48:06

प्रतिकृया दिनुहोस्