जुटमिलमा लुट : सवा अर्ब लगानी गर्ने सरकारको सेयर ४६ प्रतिशत, जम्मा ५७ लाख लगानी गर्ने व्यक्तिहरूको सेयर ५४ प्रतिशत

विराटनगर जुटमिल जाँचबुझ आयोगको सिफारिस : मिलको सेयरमा गैरकानुनी रूपमा सरकारलाई अल्पमतमा पारेर जग्गासहित १६ अर्बको सम्पत्ति हडप्न खोज्ने सञ्चालक नीलहरि काफ्लेलाई दुई वर्ष कैद र वसन्त वनलाई जरिवाना, काफ्लेलाई तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले जुटमिलको अध

विराटनगर जुटमिलमा एक अर्ब १० करोड लगानी गरेको सरकारको सेयर साढे ४६ प्रतिशत मात्र छ, तर जम्मा ५७ लाख लगानी गरेका व्यक्तिहरूले साढे ५३ प्रतिशत सेयर हत्याएका छन् । लगानीका हिसाबले सरकारको ९९ दशमलव पाँच प्रतिशत र व्यक्तिको शून्य दलमलव पाँच प्रतिशत सेयर हुनुपर्ने हो । सरकारलाई अल्पमतमा पारेर जग्गासहित सम्पत्ति हडप्न खोज्ने सञ्चालकहरूलाई कारबाही गर्न जाँचबुझ आयोगले सिफारिस गरेको छ । 

प्रकाशित मिति: : 2019-12-27 21:39:03

प्रतिकृया दिनुहोस्