एजेन्सी पुस ४ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले बलत्कारका घटना बढ्दै जाँदा कोही पनि भारतको छोरी बन्न नचाहेको बताएकी छन् । हाल भारतमा बढ्दो बलात्कारको घटनाप्रति रुष्ट हुँदै उनले देशमा कोहि महिला सुरक्षित नभएको बताएकिछिन् । एक अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘कोही पनि भारतको छोरी बन्न चाहिरहेका छैनन् ।’ एक महिला पशु चिकित्सकको बलात्कारपछि भएको हत्याको भत्र्सना गर्दै उनले सोधेकी छिन्, ‘आखिर यस्ता घटना बारम्बार किन दोहोरिरहेका छन्? ’
‘देशमा कुनै पनि महिला सुरक्षित छैनन् । यदि यस्तै स्थिति रहिरह्यो भने अब कोही पनि भारतको छोरी बन्ने छैनन्,’ सोनाक्षी हाल नायक सलमान खानको आगामी फिल्म ‘दबंग ३’ को प्रमोसनमा व्यस्त छिन् । उनी ‘अकिरा’, ‘हैप्पी फिर भाग जाएगी’, ‘नूर’ जस्ता महिलाप्रधानमा लिड रोल गरेकी छिन् ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया