गन्तव्य मुलुकबाट पुनः श्रम स्वीकृति: निर्णय भयो कार्यान्वयन खै ?

नागरिक दैनिक

रुद्र खड्का
तस्बिरः नागरिक

काठमाडाैं - प्रदेश तह र गन्तव्य मुलुकबाट पुनः श्रम स्वीकृति दिने निर्णय गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीकोप्रतिक्रिया थियो–अब श्रमिकले भोग्दै आएका समस्या समाधान हुँदै जान्छन्। वैदेशिक रोजगारीको क्षेत्रमा सुशासनको सुरुआत हुँदैछ।

प्रकाशित मिति: : 2019-12-20 21:21:43

प्रतिकृया दिनुहोस्