काठमाडौंको जयवागेश्वरीमा सडकमा हिँडिरहेका एक व्यक्तिमाथि खुकरी प्रहार गरी घाइते बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा विक्रम लिम्बु रहेका छन् ।
महानगरीय प्रहरी परिसरका काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार फुलपातीका दिन सडकमा हिँडिरहेका नरेश देउजालाई घाइते बनाएको आरोपमा मंगलबार काठमाडौंको सिनामंगलस्थित सुकुम्बासी बस्तीबाट लिम्बुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका लिम्बुले व्यक्तिगत रिसइवी साँध्न खुकुरी प्रहार गरेको भन्ने बयान दिएको उनले बताए ।
घाइते देउजाको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जम उपचार भैरहेको छ ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया