बुधबार, १७ डिसेम्बर २०२५

साताको अन्तिम दिन सुनचाँदीको मूल्य बढ्याे

News Image
फाइल तस्बिर: बिएल
• • •

साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।

शुक्रबार छापावाल सुन तोलामा ७१ हजार ३०० मा कारोबार भएको छ। बिहीबार भने सुन तोलामा ७१ हजारमा कारोबार भएको थियो।

यस्तै तेजावी सुन तोलामा ७१ हजारमा कारोबार भएको छ।

चाँदी पनि रु ५ बढेर ८५५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!