सलमान खानले 'वान्डेट' निर्माण गरेका बोनी कपुरसँग सिनेमाको 'फ्रानचाइजी' किनेका छन् ।
भारतीय मिडियाहरुका अनुसार बोनीका छोरा अर्जुन कपुर र सलमानकी बुहारी मलाइका अरोराको प्रेमका कारण सलमानले बोनीसँग काम गर्न नचाहेका कारणले उनले फ्रानचाइजी किनेका हुन् ।
योसँगै सलमानको 'वान्टेड' सिनेमाको सिक्वलको निर्देशन प्रभुदेवाले गर्ने छन् ।
स्मरण रहोस् सलमानको ढल्कदो करियरलाई नयाँ उचाइमा चढाउन 'वान्टेड'को सिक्वल बनाउने तयारी भएको हो ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया