ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले तेल तथा ग्यास मन्त्रालयका सचिव सलिम नासेर अल् औफीसँग द्धिपक्षीय भेट गरेकी छिन् ।
नेपाली दूतावास,मस्कटकाअनुसार सौहाद्र्धपूर्ण तथा मैत्रीपूर्ण वातावरणमा आपसी व्यापार तथा लगानीको विषयमा कुराकानी भएको छ । राजदूत ढकालले नेपालको पछिल्लो अवस्थाको जानकारी गराउँदै हाल नेपालमा लगानीको वातावरण सिर्जना भएको जानकारी गराएकी थिइन् ।
छलफलमा सचिव औफीले व्यापार तथा लगानीको क्षेत्रमा सहकार्यको लागि ओमानको प्रतिवद्धताबारे आश्वस्त पारेका थिए ।उक्त बैठकमा ओमानको तेल तथा ग्यास मन्त्रालयका बरिष्ठ पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया