अस्पताल भवन अलपत्र

तस्बिर : अन्नपूर्ण पोस्ट

बेनी : ठेक्का सम्झौताको अवधि सकिनै लागे पनि बेनी अस्पतालको ५० शैड्ढया क्षमताको आधुनिक सुविधा सम्पन्न भवन निर्माण पूरा भएको छैन।

बनिसक्नुपर्ने समयमा आधा पनि काम नभएको हो।

प्रकाशित मिति: : 2019-12-02 14:34:20

प्रतिकृया दिनुहोस्