'ओ साइकल हान्दिम्' भन्नेहरूलाई ललितपुर महानगरको जवाफ

तस्बिर : सेतोपाटी

महाकवि लक्ष्मीप्रसाद देवकोटा २०१२-१३ सालतिर साइकल चढेर डिल्लीबजारबाट कुपण्डोल नियमित आउजाउ गर्थे। बागमती पुलछेउको 'प्रगति' द्वैमासिकका सम्पादक नारायणप्रसाद बाँस्कोटाको घर उनको गन्तव्य थियो।

कमलमणि दीक्षितले त्यस बेला देवकोटा साइकलमा सवार भएको तस्बिर आफ्नो किताब ‘गुरुभेटी’ को अन्तिम पातोमा छापेका छन्। उक्त तस्बिरले तत्कालीन समयमा उपत्यकाको मुख्य सवारी साइकल थियो भन्ने देखाउँछ।

प्रकाशित मिति: : 2019-12-01 12:00:28

प्रतिकृया दिनुहोस्