प्रधानमन्त्री केपी ओली : मनमोहनको जस्तै दृढ आत्मविश्‍वास र देश प्रेम

काठमाडौं : २५ वर्ष अगाडिको कुरा हो, प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्रीमा बहाल थिए। त्यो बेला उनलाई अल्सर भएर पेटमा रक्तश्राव भयो। गृहमन्त्री ओली बिरामी भएपछि क्याबिनेट चिकित्सक प्रा.डा. अरुण सायमीले उनलाई शिक्षण अस्पताल भर्ना गरे।  तर‚ त्यसबेला अस्पतालमा भीड नियन्त्रण गर्न नसकेपछि ओलीलाई हात्तीवन लगेर सुरक्षित राखिएको थियो। जुन कुरा अहिले पनि उपचारमा संलग्‍न चिकित्सक डा. सायमीले बेलाबेलामा प्रधानमन्त्री ओलीलाई सुनाउने गरेका छन्।  अहिले पनि त्यही बेलाको जस्तै जोश यो २५ वर्षको अन्तरालमा राजनीतिक उचाई चुलिँदै ओली दुई पटकसम्म राष्ट्रको कार्यकारी प्रमुखमा पुगिसके। अझै दोस्रो कार्यकालमा त नेपालको इतिहासकै सबैभन्दा शक्तिशाली प्रधानमन्त्रीका रुपमा स्थापित भएर कमाण्ड सम्हालिरहेका छन्।

प्रकाशित मिति: : 2019-11-30 11:13:31

प्रतिकृया दिनुहोस्