विवाह गर्दै हुनुहुन्छ ? मेडिकल टेस्ट गर्नु आवश्यक छ

तस्बिर : अनलाइन खबर

विवाहको अर्थ केवल दुई व्यक्तिको मिलन मात्र होइन । हरेक पाइलामा एक-अर्काको साथ दिनु पनि हो ।

त्यस्तो साथ रहिरहोस् भन्नका लागि स्वस्थ रहन आवश्यक हुन्छ । जसको लागि यी कुराहरुको तयारी हुनु आवश्यक छ ।

 

प्रकाशित मिति: : 2019-11-29 13:10:17

प्रतिकृया दिनुहोस्