‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
काठमाडौँमा जारी आइसीसी विश्वकप लिग– २ को अन्तिम श्रंखलाअन्तर्गत जवाफी ब्याटिङमा उत्रिएकाे युएईलाई नेपाली खेलाडीले दबाबमा पारेका छन्।
नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याइरकाे युएईले ६ ओभरमै ४ विकेट गुमाइसकेकाे छ। उसले जम्मा ९ रन मात्रै बनाएकाे छ।
नेपालका लागि ललितराज राजवंशीले पहिलो ओभरकाे पाँचाै बल युएईका ओपनर भृत्य अर्विन्दलाई आउट गरे।
त्यस्तै नेपालका लागि दिपेन्द्र सिंह ऐरीले दोस्रो विकेट लिए। उनले युएईका आर्यन लाकरलाई तेस्रो ओभरको चौंथो बलमा बोल्ड आउट गरे। भने, ललित राजवंशी गरेको बलिगमा कुशल भुर्तुले क्याच आउट गरी मोहम्मद वासीमलाई आउट गरे।
नेपालको चौंथो सफलतका लागि सोमपाल कामीले गरेको बलिगमा असिफ शेखको क्याच आउट गर्दा युएईका असिफ खान आउट हुन पुगे।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया