माटोले जोडेको यो साइनो

चिनियाँ कलाकार लि छ्वानले चिनियाँ माटोमा बनाएको चित्र।

संसारभर प्रख्यात चिनियाँ माटोमाथि चित्रकला सिकाउन नेपाल आइपुगेका प्रख्यात चिनियाँ कलाकार लि छ्वानलाई त्योभन्दा बढी नेपाली माटोको प्रेमले तानेको छ।

काठमाडौं। चिनियाँ माटो माटो संसारभर प्रख्यात छ। कैयौं कलाकारले यही माटो सेरामिकका विभिन्न भाँडाकुडा बनाउन प्रयोग गर्छन्। तर, चिनियाँ कलाकार लि छ्वान (५४) भने यो माटोबाट भाँडा होइन, यसैमाथि चित्र कोर्छन्। 

उनी मात्र हैन, चीनको चाङ्ग्सी प्रान्त अन्तर्गत रहेको पुरै चीनतचन सहरवासी नै यो माटोमाथि चित्र कोर्ने गर्छन्। 

प्रकाशित मिति: : 2019-11-17 14:03:04

प्रतिकृया दिनुहोस्