रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
बिएल संवाददाता
नेकपा एमालेको सुर्खेतकाे ९९ वटा वडामा भएको अधिवेशनमा ८० वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन्। मंगलबार भएको वडा अधिवेशनमा ८० वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने बाँकी १९ वटा वडामा विवाद छ।
६ कात्तिकमा देशभरका वडा अधिवेशन सम्पन्न भए पनि सुर्खेतमा ९ कात्तिकमा वडा अधिवेशन भएको हो। निर्वाचन सम्पन्न भएका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले बताए।
वडा कमिटीमा ३३ प्रतिशत महिलाको सहभागिता रहेको भए पनि नेतृत्व तहमा न्यून महिलाको सहभागिता देखिएकाे छ। निर्वाचन सम्पन्न भएका ८० मध्ये ७८ वडाको नेतृत्व पुरुषले लिएका छन्। दुई वडाको नेतृत्व महिलाको हातमा पुगेको छ। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ र १० को नेतृत्व महिलाले लिएका हुन्।
सुर्खेतको वीरेन्द्रनगरपालिका वडा नम्बर ८ मा देवी पौडेल र वडा नम्बर १० लक्ष्मी शाही अध्यक्षमा निर्वाचित भएका हुन्।
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
२१ वर्षीया रमा तिवारी हत्या प्रकरण: यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्राउ
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया