नक्कली भ्याट बिल : भाटभटेनीसहितका चार कम्पनीको मुद्दा अन्तिम सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणा

तस्बिरः नेपाललाइभ

काठमाडाैं- नक्कली भ्याट बिल प्रकरणअन्तर्गत भाटभटेनी डिपार्टमेन्टल स्टोर्ससहित ४ कम्पनीविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नै इजलासबाट गर्दैछन्।

भदौ ३० गतेदेखि सुनुवाइ चलेको उक्त मुद्दा राणाले आफूसहित न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा राखेका छन्। प्रधानन्यायाधीशसहितको इजलासमा उक्त मुद्दा पहिलो नम्बरमै पेशी तोकिएको छ।

प्रकाशित मिति: : 2019-11-17 13:52:20

प्रतिकृया दिनुहोस्