कर फर्च्छाैट आयोगमा ज्योति ग्रुपको लामो हात

पछिल्लो प्रकरणमा पुरानो व्यावसायिक घरानाका रूपमा जनमानसबाट सहानुभूति पाएको ज्योति ग्रुपले सर्वसाधारणबाट उठाइएको करलाई आफ्नो व्यवसाय प्रवद्र्धनका निम्ति प्रयोग गरेको भेटिएको छ।

सामान बिक्री गरेबापत सरकारलाई तिर्नुपर्ने कर पहुँचका भरमा ज्योति ग्रुपले कर छुट गराउँदै आएको छ। ज्योति ग्रुप मातहतका विभिन्न कम्पनीहरूको करोडौं रुपियाँ कर राज्यबाट छुट गराई आफ्नो व्यवसाय विस्तार गर्दै आएको हो।पछिल्लोपटक विवादास्पद कर फछ्र्योट आयोग २०७१ मार्फत ज्योति ग्रुपले ठूलो मात्रामा कर छुट गराएको तथ्य नेपाल समाचारपत्रले फेला पारेको छ। 

प्रकाशित मिति: : 2019-11-14 07:12:24

प्रतिकृया दिनुहोस्