अमेरिकाद्वारा आइएसविरुद्ध ठूलो कारबाही: विवरण

अमेरिकी सेनाले इस्लामिक स्टेटका नेताविरुद्ध कारबाही गरेको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन्।

तर अबु बक्र अल-बग्दादीविरुद्धको कारबाहीका समाचार पुष्टी भइसकेका छैनन्।

ह्वाइट हाउसले भनेको छ- राष्ट्रपति डोनल्ड ट्रम्पले आइतवार 'महत्त्वपूर्ण घोषणा' गर्नेछन्। तर त्यसको विस्तृत विवरण दिइएको छैन।

प्रकाशित मिति: : 2019-10-27 12:08:17

प्रतिकृया दिनुहोस्