स्वतन्त्रताको चिहान खन्दै छ सरकार

संविधान जारी गरेपछि सरकारले अक्सर दोहोर्‍याउने अभिव्यक्ति हो– ‘यो विश्वकै उत्कृष्ट संविधान हो, यसमा स्वतन्त्रताको पूर्णता छ।’

संविधानका अक्षर र आत्मालाई सरकारको एउटा आततायी कदम र जनताको मौनताले थिच्न सक्छ। निष्प्राण बनाउन सक्छ।

र्‍यापर भिटेनको गिरफ्तारी एउटा यस्तै खतरनाक र निन्दनीय कदम हो सरकारको। नयाँ फौज्दारी संहितामा पत्रकारिता, पत्रकार, कार्टुन र सिर्जनशीलता निशानामा राखिएका छन्। त्यसको अभ्यास ओली सरकार गर्दैछ।

 

प्रकाशित मिति: : 2019-10-26 07:34:39

प्रतिकृया दिनुहोस्