जोखिम मोलेरै आर्ट फिल्ममा लगानी गरें

जोखिम मोलेरै आर्ट फिल्ममा लगानी गरें

चलचित्र निर्माता हुन् रुद्रबहादुर गुरुङ । उनको निर्माणमा तयार भएको चलचित्र ‘द स्पोन्सर’ गत १७ साउनमा कुमारी हलमा प्रिमियर भयो । केही महिनापछि देशभरका हलमा रिलिज हुने तयारीमा छ । ‘द स्पोन्सर’ निर्माण भएको सात वर्षपछि रिलिज हुन लागेको निर्माता रुद्र बताउँछन् ।

प्रकाशित मिति: : 2019-10-25 18:32:59

प्रतिकृया दिनुहोस्