किशोरी आमाहरू भन्छन्ः बिहे के-के न होला भन्ने भयो !

किशोरी आमाहरू। तस्बिरः सबिना श्रेष्ठ/सेतोपाटी

बिहेबारी बीस वर्ष पारी!

बालविवाह रोक्न र विशेषगरी महिलाको शारीरिक विकासलाई ध्यानमा राखेर मातृ मृत्युदर घटाउन सरकारले यो अभियान चलाएको हो। नाराले मात्रै पुग्दैन भनेर बीस वर्ष नपुगी बिहे गरिदिनेलाई जेल र जरिवाना सजाय पनि तोकेको छ। यो कानुन सबै ठाउँमा व्यवहारमा लागू भएका छैनन्।

आफूखुसी बिहे गर्नेलाई त झन् कानुनले पनि के नै गर्ने र!

 

प्रकाशित मिति: : 2019-10-25 18:19:23

प्रतिकृया दिनुहोस्