‘घिटीघिटी’ सिंहदरबार वैद्यखाना !

कात्तिक ३, २०७६

काठमाडौं – नेपालको सबैभन्दा पुरानो आयुर्वेदिक औषधि उत्पादक तथा आयुर्वेदिक उपचारसम्बन्धी ‘कन्सल्ट्यान्ट’ सेवा प्रदान गर्ने सिंहदरबार वैद्यखाना विकास समिति धरासायी बनेको छ ।

यसलाई सरकारी पक्षबाट जानीबुझी नै धरासायी बनाउने काम भएको त्यहाँ कार्यरत कर्मचारीहरूको गुनासो छ ।

 

प्रकाशित मिति: : 2019-10-21 07:33:48

प्रतिकृया दिनुहोस्