फूल खेती : आनन्दको आम्दानी, तिहारमा मात्रै ५ लाख कमाइ

तस्बिरः नेपाललाइभ

काठमाडौं– ढोकाटोल काठमाडौंका तीर्थबहादुर महर्जनले सम्झना नर्सरी सञ्चालनमा ल्याएको ३ दशक भयो। सुरुदेखि फूल खेती मै काम गर्दै आइरहेका महर्जनले आफ्नै नर्सरी सञ्चालनमा ल्याएपछि आम्दानी पनि मनग्ये छ।  

‘सुरुमा म अरुको फूलबारीमा मालीको रुपमा काम गर्थेँ। त्यसपछि फूलसँगै काम गर्दा आनन्द पनि आउँदै गयो,’ तीर्थबहादुरले भने, ‘त्यसपछि यही व्यवसायमा रमाउन थालेँ।’

प्रकाशित मिति: : 2019-10-21 07:30:08

प्रतिकृया दिनुहोस्