'मलाई जेसुकै भन्नु, अपांग नभन्नु'

आश्मा अर्याल। तस्बिरः निशा भण्डारी/सेतोपाटी

च्यानलको सिग्नल उडेपछि टेलिभिजनको स्क्रिनजस्तै झ्यार्र–झुर्र, किरमिर–झिरमिर। आश्मा अर्यालको आँखाले ठम्याउने यस्तै हो। उज्यालो र अँध्यारोको भेद मात्रै छुट्टिन्छ, रङ खुट्टिँदैन। स्पर्श र ध्वनि नै उनको दृष्टि हो।

एकान्तकुनामा सञ्चालन भइरहेको 'मनोसामाजिक शैक्षिक शिविर'मा भेटिइन् आश्मा। उनी अपांगता भएका एक दर्जन केटाकेटी र युवाको सहजकर्ता र 'इन्स्ट्रक्टर'को भूमिका निर्वाह गर्दै थिइन्।

 

 
प्रकाशित मिति: : 2019-10-18 08:44:36

प्रतिकृया दिनुहोस्