नसोंचेको सफलताले कहीं न कहीं लडाउने रहेछ !

तस्बिरः नेपालन्यूज

प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बादशाह जुट’का मुख्य अभिनेता हुन् सुशील श्रेष्ठ।

फिल्म ‘होस्टेल रिटन्र्स’बाट दर्शकमाझ चिनिएका सुशिलको त्यसपछिको फिल्मी यात्रा त्यत्ती सफल छैन।

त्यो फिल्म निर्देशन गरेका थिए सुनिल रावलले। सुनिलको एकल कल फोनमै सुशिल ‘हिरो’ बने।

फिल्म होस्टल रिटन्र्स, त्यो ‘हिरो’का लागि सफलताको एउटा रेखा थियो। फिल्मसँगै सुशील पनि रातारात हिट भए।

जीवनमा साच्चै ‘हिरो’ बन्ने सपना त थियो नै। त्यसमाथि पहिलो फिल्म नै हिट भइदियो।

प्रकाशित मिति: : 2019-10-17 09:07:46

प्रतिकृया दिनुहोस्