वर्षाका कारण कपिलवस्तुमा ढलेका सीमास्तम्भको मर्मत सम्भार कहिले सुरु हुने भने अन्योल देखिएको छ। सीमास्तम्भ निर्माणका लागि दुईपक्षीय सीमा सर्वेक्षण टोली नखटिएका कारण सीमास्तम्भ मर्मत अन्योलमा परेको हो। गत असार र भदौमा आएको वर्षाले क्षति पुर्याउँदा कपिलवस्तुका २५ सीमास्तम्भ ढलेका र भत्किएका अवस्थामा छन्।
असार २८ गते विजयनगर गाँउपालिका ५ स्थित चिरई खोलामा आएको बाढीले त्यहाँका ४ सिमास्तम्भ ढलेका थिए। त्यसैगरी केहीदिन अघि आएको वर्षामा थप २ वटा सीमा स्तम्भमा क्षतिको पुगेको सशस्त्र प्रहरी बलका एसपी जनक पुरीले जानकारी दिए। सशस्त्र बल र नेपाल प्रहरीले सीमा स्तम्भको निगरानी गर्दै आएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया