बुधबार, १७ डिसेम्बर २०२५

चौबीसै घण्टा बत्ती बल्ने सहर जनकपुर

News Image
तस्बिरः नेपाल न्यूज
• • •

जनकपुरधाममा वर्षौं पहिले लहरै गाडिएका बिजुलीका पुराना स्टिल पोल खिया लागेर कालो भइसकेका छन्। जमिनमुनि गाडिएको भागमा कतिपय पोलको जरा नै समाप्त हुन लागेको छ। हरेक पोलमा सेतो लिड बल्ब झुन्ड्याइएका छन्। र, यी बल्ब राति त बल्छन् नै, दिउँसो पनि बलिरहन्छन्।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!