ह्विलचेयरमा फर्किएका मनोज भन्छन्- स्वास्थ्य ठिक भयो र आमाले जा भन्नुभए फेरि विदेश जान्छु

काठमाडौं- बादलले चारैतिर घेरेको थियो। दिउँसै घाम अस्ताएजस्तै अँध्यारो परिवेश थियो। नेपाल एअरलाइन्सका एक कर्मचारी ह्विलचियर ठेल्दै बाहिरिए। 

 

ह्विलचेयर थिए, महोत्तरी जेलश्वर नगरपालिका बस्ने मनोजकुमार मण्डल। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट बाहिरिने बित्तिकै आकाशबाट पानी बर्सियो। 

 

मनोजलाई पानीले भिजायो। पानीले भिजाएजस्तै उनका आँखामा आसुले थोरै भिँजाएको देख्न सकिन्थ्यो। गहभरी आँशु टिलपिलाइरहेको थियो। सायद मनोजको मनसँगै प्रकृति पनि रोइरहेको थियो। 

प्रकाशित मिति: : 2019-10-04 22:23:42

प्रतिकृया दिनुहोस्