‘श्रमिकको पसिनामा रमाउनेका दिन अब सकिए’

तस्बिरः नेपाल न्यूज

वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न भन्दै सरकारले वैदेशिक रोजगार ऐन २०६४, संशोधन गर्‍यो। उक्त ऐन कार्यान्वयनमा आइसकेको छ। यही व्यवस्थाले म्यानपावरको संख्या आधा घट्यो। श्रमिकले पाउने आर्थिक सहायता सरकारले सहज बनाउँदै गएको छ। अर्कोतर्फ श्रमिक ठगी गर्नेमाथिको कारबाही बढाउँदै लगेको छ। झण्डै १६ महिनापछि मलेसियाको रोजगारी शून्य लागतमा श्रमिक जान पाउने गरी खुल्ला भएको छ। अरु देशसँग पनि शून्य लागतमा श्रमिक पठाउने गरी सम्झौता अगाडि बढाइएको छ। तर यसअघिको फ्रि भिसा, फ्रि टिकटको निर्णय कार्यान्वयनमा नआएको नजिर पनि सरकारका अगाडि चुनौतीका रुपमा छर्लङ्ग छ। सरकारका पछिल्ला निर्णयले वैदेशिक रोजगारको क्षेत्र व्यवस्थित होला त? श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग नेपालन्युजका उजिर कार्कीले कुराकानी गरेका छन्।

प्रकाशित मिति: : 2019-10-03 17:41:03

प्रतिकृया दिनुहोस्