पञ्चाङ्गको पात्रोले तिहार विवादित : काठमाडौंले तिहार होइन 'स्वन्ती' मनाउने

दशैं संघारमा छ। नेपालीहरु फेस्टिभ मुडमा छन्। व्यस्त सडकबीच बजारमा सामान किन्ने मानिसको भिड छ। आइतवारका दिनदेखि दुर्गा भगवतीको उपासना गरी घरघरमा जमरा राखिँदैछ। दशैंको चहलपहल बढ्दै गर्दा नेपालभाषी नेवार समुदाय भने तिहार कसरी मनाउने भनेर छलफलमा छन्।

सदा झै उनीहरु तिहार नभइ 'स्वन्ती' मनाउने तयारीमा जुटेका छन्। नेवार समुदायले तिहारलाई स्वन्तीका रुपमा मनाउँदै आइरहेको छ। यस पर्वको मुख्य आकर्षण भन्नु नै 'न्हू दँ' (नयाँ वर्ष नेपाल सम्वत र म्हपूजा) हो।

प्रकाशित मिति: : 2019-09-28 16:51:47

प्रतिकृया दिनुहोस्