सरकार र निजी मेडिकल कलेज सञ्चालक फेरि आमुन्नेसामुन्ने

BBC

सञ्चालकहरूले यथास्थितिमा निजी मेडिकल कलेज सञ्चालन गर्न नसकिने सरकारलाई बताएको भोलिपल्ट एक विज्ञले त्यस्तो अवस्था नरहेको बताएका छन्।

सञ्चालकहरूले भनेजस्तै एमबीबीएस अध्ययनका लागि सीट सङ्ख्या बढाइए तथा प्रवेश परीक्षाबिनै विदेशी विद्यार्थीलाई भर्ना गरिए गुणस्तरमा प्रश्नचिह्न खडा हुने प्राध्यापक केदारभक्त माथेमाको भनाइ छ।

प्रकाशित मिति: : 2019-09-26 14:54:34

प्रतिकृया दिनुहोस्