के कुनै एलियनले पृथ्वीलाई हेरिरहेका छन?

तस्बिरः देशसञ्चार

यस ब्रह्माण्डमा पृथ्वी बाहेक अन्यत्र कतै जीवन छ, त्यहाँ पनि हामी जस्ता वा हामीभन्दा अझ धेरै उन्नत किसिमका प्राणी छन ? अथवा होइन, ब्रह्माण्डमा हामी बस्ने पृथ्वीमा मात्रै जीवन छ ,बाँकीका खरबो खरब पिण्डहरुमा कहीँ कतै जीवन छैन ।

ती फगत अनन्त ब्रह्माण्डमा फूल बुट्टा भर्ने प्रयोजनले मात्र अस्तित्वमा रहेका छन । यस जिज्ञासाको पक्ष–विपक्ष दुवैमाथि जति मगज खियाए पनि परिणाममा केही प्राप्त हुन्न। कारण ब्रह्माण्डको विस्तार पृथ्वीको वरिपरि ४६ पोइन्ट पाँच अर्ब प्रकाश वर्षसम्म रहेको ज्ञात भइसकेको छ । प्रकाशलाइ नै ४६ पोइन्ट पाँच अर्ब वर्ष लाग्छ भने जम्मा जम्मी ६०–६२ वर्ष पहिला अन्तरिक्ष यात्रामा पाइला टेकको हाम्रो विज्ञानको के कुरा गर्नु?

प्रकाशित मिति: : 2019-09-23 13:04:26

प्रतिकृया दिनुहोस्