जसलाई ५ वर्षकै उमेरमा वेश्यालय पुर्‍याइएको थियो

काठमाडौं– 'हेर्नुस् त म्याम, उनीहरुले भनेको नमान्दा मलाई दाउराले हानेका थिए। खुट्टामा निकै ठूलो घाउ भएको थियो, अहिले यस्तो खत छ,' उनले आफ्नो दायाँ खुट्टाको सुरुवाल माथि सारिन् र देखाइन्।

उनका अनुसार यो चोट झन्डै तीन दशक अगाडिको हो। आखिर के भएको थियो त्यो दिन, जुन खतले उनलाई जीवनका कहालीलाग्दा दिनहरु सम्झाइरहन्छ।

'खास के भएको थियो त्यो बेला। सुनाउन सक्नुहुन्छ?' मेरो प्रश्न सुनेपछि मनभित्रको उकुसमुकुस भोगाइ सुनाउन राजी हुन्छिन्, उनी। 

प्रकाशित मिति: : 2019-09-12 13:16:02

प्रतिकृया दिनुहोस्