सभापतिको आसनमा बसेपछि गुटको टोपी फाल्नुपर्छ : गगन थापा

नेपाली कांग्रेस अहिले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानमा छ। निर्वाचनमा नराम्ररी हारेको कांग्रेसलाई यो जागरणले तंग्रिने मौका प्रदान गर्ने विश्वास लिइएको छ। उसो त देश संघीयतामा गएको झन्डै दुई वर्षपछि कांग्रेसले प्रदेशको अभ्यासलाई बल्ल अंगीकार गरेको यो अभियानले देखाउँछ। तेस्रो चरणको अभियानसम्ममा कांग्रेसले आफूलाई महाधिवेशनको लागि तयार पार्ने देखिएको छ। तर, पनि स्थानीय तहका संरचना बनिसकेका छैनन्। प्रदेशमा कांग्रेसको उपस्थिति कमजोर छ। यिनै सन्दर्भमा कांग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य गगन थापासँग नेत्र तामाङले गरेको कुराकानीः-

प्रकाशित मिति: : 2019-09-12 13:10:54

प्रतिकृया दिनुहोस्