बुधबार, १७ डिसेम्बर २०२५

न्युयोर्कबाट नेपालगन्ज आएर सनसनी मच्चाउने १५ वर्षीय पौडीबाज शेर्पा ठिटो

News Image
तस्वीर सौजन्य: एनआरएन
• • •

एनआरएनएलाई पहिलो सहभागितामै उत्कृष्ट नतिजा दिलाउने क्रममा पौडी खेलाडी नाथन दोर्जे एक्लैले ५ स्वर्ण जिते। उनले नेपाल आएर खलेको यो पहिलो पटक हो।

कूल ७ स्पर्धामा सहभागी जनाएका नाथनले ५ विधामा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण जित्दा एक रजत र एक कास्य पनि थपे।

नाथनको ५ स्वर्णसहित एनआरएनले बृहत राष्ट्रिय खेलकुदको डेब्युमै ६ स्वर्ण, २ रजत र ६ कास्य जित्यो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!