बुधबार, १७ डिसेम्बर २०२५

बाराको जितपुरमा विद्यार्थीको प्रदर्शन उग्र बन्यो, प्रहरीको जीपमा आगजनी

News Image
• • •

एसईई परीक्षा स्थगित भएको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच शनिबार बाराको जितपुरमा झडप भएको छ ।

आक्रोशित विद्यार्थीले इलाका प्रहरी कार्यालय जितपुरको ना १ झ ७१२ नम्वरको जीपमा आगजनी गरेका छन् । इप्रकाको भवनमा समेत तोडफोड गरेका छन् । विद्यार्थी तितर वितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!