बुधबार, १७ डिसेम्बर २०२५

बेल्ट एन्ड रोडमा के चाहन्छ चीन?

News Image
नगरिक न्युज
• • •

सुधार र खुलापनको युगमा चीनले आफ्नो वरपरको संसार अवलोकन गर्ने र त्यहा“बाट सिक्ने प्रयास गर्‍यो। सुधार र खुलापनको प्रक्रियामार्फत नै चीनमा धेरै थरीका विचार भित्रिए। चीनका राजनीतिज्ञ, प्राज्ञिक व्यक्ति, व्यापारी र संसारभर छरिएर रहेका चिनिया“हरू ‘बृहत् सिकाइ’ भन्न सकिने यो प्रक्रियामा सामेल भए...

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!