बुधबार, १७ डिसेम्बर २०२५

जो ५० करोड वर्षअघि पृथ्वीमा बस्थे

News Image
दक्षिणी चीनको हुबे प्रान्तमा पर्ने दान्शुई नदी किनार फेला परेका ५० करोड वर्ष पुराना जीव अवशेष। तस्बिर स्रोत: गार्डियन
• • •

वैज्ञानिकहरूलाई वर्तमान र भविष्यको जति चासो हुन्छ, इतिहासको गर्भमा बिलाइसकेका वस्तुहरू पनि उनीहरू उत्तिकै खोजबिन गरिरहेका हुन्छन्। यो त्यस्तै एउटा वैज्ञानिक खोजबिनको कथा हो, जसले आजभन्दा ५० करोड वर्षअघि पृथ्वीमा पाइने जीवहरूको झलक दिन्छ। पचास करोड वर्षअघि भनेको कति हो? के तपाईं अनुमान गर्न सक्नुहुन्छ?

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!