क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपानेलाई विद्यार्थीले कुटपिट गरि घाइते बनाएको विरोधमा मंगलबार त्रिचन्द्र क्याम्पस,घण्टाघर बन्द भएको छ।
विज्ञान संकायको शुल्क बृद्धि फिर्ता नगरेको भन्दै कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा निकट अनेरास्ववियूका विद्यार्थीले सोमबार बिहान उनलाई क्याम्पस परिसरमै कुटेपछि पठनपाठन बन्द गरिएको छ।
प्रशासनले क्याम्पसमा पठनपाठन बन्द गर्नुका साथै क्याम्पसका सञ्चालन भइरहेको प्रयोगात्मक परीक्षा रोकेको छ।
न्यौपानेकाे ट्रमा सेण्टरमा उपचार भइरहेको छ।

न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया