काठमाडौँ– नेपाली काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच एकीकरण भएको दुई वर्ष भइसक्दा पनि केन्द्रीय तहमा समेत एकताले पूर्णता पाउन सकेको छैन । आम निर्वाचन अघि २०७४ साल असोज २९ गते विजयकुमार गच्छदार नेतृत्वको फोरम काँग्रेसमा समाहित भएको थियो । तर अहिलेसम्म फोरमबाट आधिकारिक रूपमा गच्छदारबाहेकका नेताहरुले काँग्रेसमा प्रवेश पाएका छैनन् । पार्टी एकीकरण भएको करिब ६ महिनापछि गच्छदार पार्टी संसदीय दलको उपनेतामा र एक वर्षपछि पार्टीको उपसभापतिमा मनोनित भएका थिए । गत वर्ष कात्तिक अन्तिम साता काँग्रेस केन्द्रीय समिति बैठकले राजनीतिक सहमति भन्दै विधान विपरीत गच्छदारलाई उपसभापतिमा मनोनित गरेको थियो ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया