नेपाली यू-१९ राष्ट्रिय महिला क्रिकेट टिमले बी एण्ड आर कप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा सोमबार थाइल्याण्डसँग खेल्दै छ ।
चीनको संघाईमा हुने प्रतियोगिताको पहिलो खेलमा डली भट्टको कप्तानीमा रहेको नेपालले बलियो टिम थाइल्याण्डको सामना गर्न लागेको हो ।
नेपाल र थाइल्याण्डबीचको खेल बिहान ११:१५ मा मा सुरु हुनेछ ।
यस्तै नेपालले मंगलबार नेपालले दुई खेल खेल्नेछ । पहिलो खेल साउदी अरेबिया र दोस्रो खेलमा चीनको सामना गर्नेछ ।
यस्तै बुधबार मलेसिया र बिहिबार नेपालले म्यानमारसँग खेल्नेछ ।
नेपाली टोली
कृतिका मरासिनी, इश्वरी बिस्ट, यसोदा बिस्ट, रुवि पोदार, राजमती ऐरी, लक्ष्मी सावद, खुशी डंगोल, ज्योती दनुवार, निगम तामाङ, शिला क्षेत्री, लक्षिता राजबंशी, गोमा आले, र श्रृष्टि पौडेल
वैकल्पिक खेलाडी
पेमा लिम्बु शेर्पा , हेलिसा लामा गुरुङ र मनिषा राना
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया